पारसी
Romanized: paarasi, paarasee, paarashi, parasee
फारस देशका प्राचीन निवासी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पारसीक]
१.
फारस देशका प्राचीन निवासी।
२.
जरथुस्तको धर्मका अनुयायी; फार्सी।