आरसी
Romanized: aarasi, aarasee, aarashi, arasee
प्राचीन कालको धातुको ऐना; आर्सी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत आदर्शिका]
१.
प्राचीन कालको धातुको ऐना; आर्सी।
२.
देवी, देवताको पूजा गरिने अष्टदल लेखिएको धातुको थाली।