भूरसी
Romanized: bhoorasi, bhurasee, bhurashi, bhurasii
सबैतिर अलिअलि गरिएको खर्च; चानचुने खर्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भूयसी]
१.
सबैतिर अलिअलि गरिएको खर्च; चानचुने खर्च।
२.
भूयसी दक्षिणा।