बिरसी
Romanized: birasee, birashi, birashee, birashii
बिरसिलो; स्वादहीन; गुणहीन (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
बिरसिलो; स्वादहीन; गुणहीन (व्यक्ति)।