बिरसिक्का

Romanized: birasikkaa, birasikk, birashikkaa, birashikka

अरूलाई छकाउने वा झुक्क्याउने चलाखी काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
अरूलाई छकाउने वा झुक्क्याउने चलाखी काम।
२.
वीर, पराक्रमी, निडर बनाउने शिक्षा।
३.
पुरानो खालको एक प्रसिद्ध आख्यान।

सम्बन्धित शब्दहरू