पालकाव्य
Romanized: paalakaavya, paalakaavy, paalakavya, palakaavya
हात्ती, घोडा आदि प्राणीसम्बन्धी लक्षण, गुण आदिको निरूपण गरिएको शास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
हात्ती, घोडा आदि प्राणीसम्बन्धी लक्षण, गुण आदिको निरूपण गरिएको शास्त्र।
२.
त्यसै शास्त्रका निर्माता एक प्राचीन मुनि।