चित्रकाव्य
Romanized: chitrakaavya, chitrakaavy, chitrakavya, chitrakaawya
व्यङ्ग्यार्थको अभाव भई वाच्यार्थकै मात्र सत्ता भएको अलङ्कारप्रधान एक अवर वा अधम मानिएको काव्य जसका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
व्यङ्ग्यार्थको अभाव भई वाच्यार्थकै मात्र सत्ता भएको अलङ्कारप्रधान एक अवर वा अधम मानिएको काव्य जसका 'शब्दचित्र' र 'अर्थचित्र' गरी जम्मा दुई भेद हुन्छन् ।
२.
कुनै एक चित्रको पृष्ठाधारमा लेखिएको चमत्कारपूर्ण कविता। (उदा. - खड्गबन्ध, पद्मबन्ध, चक्रबन्ध, गोमूत्रिकाबन्ध, सर्वतोभद्र इ.)।