चित्रकार

Romanized: chitrakaara, chitrakaar, chitrakara, chitrakar

चित्रकलामा निपुण व्यक्ति; चित्रलेखक; चित्रशिल्पी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
चित्रकलामा निपुण व्यक्ति; चित्रलेखक; चित्रशिल्पी।
२.
चित्र लेख्ने वंशपरम्परागत पेसा लिने नेपाली जातिको एक थर।

सम्बन्धित शब्दहरू