पाल्सी
Romanized: paalsi, paalsee, paalshi, palsee
छँदाखाँदाका शब्दहरूलाई उल्टापल्टा पारेर बोलिने बोली; कूटभाषा; पाल्से; पालिसे (जस्तै- 'राम भात खान जान्छ' को… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी पलिसी]
१.
छँदाखाँदाका शब्दहरूलाई उल्टापल्टा पारेर बोलिने बोली; कूटभाषा; पाल्से; पालिसे (जस्तै- 'राम भात खान जान्छ' को 'मार ताभ नाख छान्ज'।)।
२.
शब्दहरूमा कुनै अक्षर वा पद जोडेर बोलिने बोली (जस्तै- बिराम बिभात बिखान बिजान्छ)।
३.
(विशेषण)
कूटनैतिक; पेचिलो; पोलिसीदार।