पाशी
Romanized: paashi, pashi, paasi, paashee
पाश लिने; पासो बोक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पाश लिने; पासो बोक्ने।
२.
(नाम)
वरुण।
३.
यम।
४.
व्याधा।