पाश्र्व

Romanized: paashrva, paashrv, pashrva, paashrwa

शरीरको हर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शरीरको हर।
२.
कुनै वस्तुको दायाँ वा बायाँ भाग; चोसो; सुर।
३.
नजिकको ठाउँ; छरछिमेक;
४.
छेउ; नजिक।
५.
साज; सङ।

सम्बन्धित शब्दहरू