पाश्र्ववर्ती

Romanized: paashrvavarti, pashrvavarti, paashrvawarti, paashrwavarti

नजिकमा रहने; साथै रहने; सहचर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
नजिकमा रहने; साथै रहने; सहचर।
२.
नोकर; परिचारक।

सम्बन्धित शब्दहरू