पासहुवाइ
Romanized: paasahuvaai, paasahuvai, pasahuvaai, paasahuwaai
एकातिरबाट अर्कातिरको छिराइ, उम्काइ वा पार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
एकातिरबाट अर्कातिरको छिराइ, उम्काइ वा पार।
२.
कुनै सभा, बैठक आदिमा पेस गरिएका प्रस्तावहरू पारित हुने प्रक्रिया।
३.
छात्रछात्रा जाँचमा सफल हुने प्रक्रिया।