पारहुवाइ

Romanized: paarahuvaai, paarahuvai, parahuvaai, paarahuwaai

एकातिरबाट अर्कातिर छिराइ; पार हुने प्रक्रिया; पार हुने किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
एकातिरबाट अर्कातिर छिराइ; पार हुने प्रक्रिया; पार हुने किसिम।

सम्बन्धित शब्दहरू