पिच्छे
Romanized: pichchhe, pichche, picchhe, picche
प्रत्येकलाई एक पर्ने गरी; अपुगी (उदा. मान्छेपिच्छेका बेग्लेबेग्लै कुरा सुनिन्छन्।)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम यो. [संस्कृत पश्च+ए]
१.
प्रत्येकलाई एक पर्ने गरी; अपुगी (उदा. मान्छेपिच्छेका बेग्लेबेग्लै कुरा सुनिन्छन्।)।
२.
प्रति (व्यक्ति, वस्तु इ., जस्तै- व्यक्तिपिच्छे, ठावैपिच्छे इ.)।