पिछा

Romanized: pichhaa, pichha, pichh, pich

कसैलाई समात्न, मार्न वा कुनै किसिमको हानि पुऱ्याउन थाहा नपाइने गरी पछि लाग्ने काम; लखेट्ने काम; पछेडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पश्च+आ]

१.
कसैलाई समात्न, मार्न वा कुनै किसिमको हानि पुऱ्याउन थाहा नपाइने गरी पछि लाग्ने काम; लखेट्ने काम; पछेडा।
२.
सहायता, सहयोग आदि पाउनका निम्ति कसैको पछि लाग्ने काम; पछ्याउने काम।
३.
आश्रय वा शरणमा पर्ने काम; आशापिछा।

सम्बन्धित शब्दहरू