पिटपाट

Romanized: pitapaata, pitapaat, pitapat, pitapata

पिट्ने किसिम, क्रिया वा भाव; पाटपिट; ठोकठाक; मारमुङ्ग्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पिट्+पाट ]

1
पिट्ने किसिम, क्रिया वा भाव; पाटपिट; ठोकठाक; मारमुङ्ग्री।

सम्बन्धित शब्दहरू