पिटिपाटी
Romanized: pitipaati, pitipaatee, pitipatee, pitipatii
पिटपाट पारेर; चुटचाट पारेर; पिटेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वित्व पिटी]
1
पिटपाट पारेर; चुटचाट पारेर; पिटेर।