पिटिपिटी
Romanized: pitipitee, pitipitii, pitipiti
बारम्बार पिट्ट पिट्ट भाँचिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) पिट]
1
बारम्बार पिट्ट पिट्ट भाँचिने गरी।