पिटिटी
Romanized: pititee, pititii, pititi
मसिना झिक्रालाई लगातार भाँच्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू (द्वि.) पिट्ट]
1
मसिना झिक्रालाई लगातार भाँच्दाको किसिमले।