फिटिफिटी

Romanized: fitiphiti, phitifiti, phitiphitee, fitifiti

फिटिफिटी (fitiphiti) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

फिटिफिटी(१)

(क्रियाविशेषण)
1.
कुनै कुराको ज्यादै आवश्यकता हुने गरी; धौ धौ।

फिटिफिटी(२)

(नाम)
१..
फिटफिट वा छटपट हुने गरी; फटफट।
२..
फिटफिट।

सम्बन्धित शब्दहरू