फिटफिटी

Romanized: fitaphiti, phitafiti, phitaphitee, fitafiti

कुनै कुराको अभावले हुने तुलबुल; छटपटी; चिन्ता; फिट फिट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फिटफिट+ई]

1
कुनै कुराको अभावले हुने तुलबुल; छटपटी; चिन्ता; फिट फिट।

सम्बन्धित शब्दहरू