फिटफाट
Romanized: phitaphaata, phitaphaat, fitaphaata, phitafaata
फिटफाट (phitaphaata) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
फिटफाट(१)
(क्रियाविशेषण [द्वित्व फिट/फिट])
1.
चाहेजस्तै मिलेको; उपयुक्त; एकदम तयार।
फिटफाट(२)
(विशेषण [अमू. (द्वि.) फिट])
१..
फिटेर तयार पार्ने काम।
२..
तम्तयार; ठिकठाक; फिट।