फिटफिट

Romanized: phitaphit, fitaphita, phitafita, fitaphit

छटपट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. (द्वि.) फिट]

१.
छटपट।
२.
फिटफिटी; फट फट।
३.
सङ्कट; आपत्।

सम्बन्धित शब्दहरू