पिडार

Romanized: pidaara, pidaar, pidar, pidara

लाम्चा पात, सेता फूल र पहेंला फल फल्ने, भाँच्दा सेतो दुध निस्कने एक जातको वृक्ष वा त्यसैको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पिण्डार]

1
लाम्चा पात, सेता फूल र पहेंला फल फल्ने, भाँच्दा सेतो दुध निस्कने एक जातको वृक्ष वा त्यसैको फल।

सम्बन्धित शब्दहरू