ओडार

Romanized: odaara, odaar, odar, odara

पहाडको पाखाभित्तामा मानिस वा अन्य जीवजन्तु बस्न हुने किसिमले बनेको खोपाको आकारको खाली ठाउँ; गुफा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पहाडको पाखाभित्तामा मानिस वा अन्य जीवजन्तु बस्न हुने किसिमले बनेको खोपाको आकारको खाली ठाउँ; गुफा।
२.
पहाड, पर्वतमा बनेको ठुलो प्वाल; भ्वाङ; भड्खारो; कन्दरा।

सम्बन्धित शब्दहरू