ओडा
Romanized: odaa, od, oda
स्थानीय क्षेत्रको निर्वाचनमा एकजना जनप्रतिनिधि छानिन तोकिएको क्षेत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
स्थानीय क्षेत्रको निर्वाचनमा एकजना जनप्रतिनिधि छानिन तोकिएको क्षेत्र।
२.
कसैका अधिकारभित्रको इलाका वा क्षेत्र।