ओडालिनु

Romanized: odaalinu, odalinu

ओडाल्ने काम गरिनु; हुँडलिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

१.
ओडाल्ने काम गरिनु; हुँडलिनु।
२.
(अकर्मक क्रिया) मनमा धेरै कुरा खेल्नु; धेरै पिर पर्नु।

सम्बन्धित शब्दहरू