डालिनु
Romanized: daalinu, dalinu
कामकाज केही नगरी लरखरिनु; अल्लारिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अरबी क्रि. [डाल्+इ+नु]
1
कामकाज केही नगरी लरखरिनु; अल्लारिनु ।