डाल

Romanized: daala, daal, dal, dala

कामकाज नगरी ढाँचाकाँचा पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ डौल]

१.
कामकाज नगरी ढाँचाकाँचा पार्ने काम।
२.
आदत; बानी।
३.
डौल।

सम्बन्धित शब्दहरू