डालो

Romanized: daalo, dalo

बाँस, निगाला आदिका चोयाले बुनेको, अन्नपात हाल्ने, फराक मुख भएको केही गहिरो भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत डल्लक]

1
बाँस, निगाला आदिका चोयाले बुनेको, अन्नपात हाल्ने, फराक मुख भएको केही गहिरो भाँडो।

सम्बन्धित शब्दहरू