पिण्डमुछौनी

Romanized: pindamuchhauni, pindamuchhaunee, pindamuchhaunii, pindamuchaunee

बाह्र दिनसम्म प्रेतका निम्ति पिण्ड पकाउनाका लागि दुध दुहुन प्रयोग गरिने गाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बाह्र दिनसम्म प्रेतका निम्ति पिण्ड पकाउनाका लागि दुध दुहुन प्रयोग गरिने गाई।
२.
पिण्ड बटार्ने कार्य।

सम्बन्धित शब्दहरू