मुछौनी

Romanized: muchhauni, muchhaunee, muchhaunii, muchaunee

मुछ्न उपयोग हुने रसिलो चिज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
मुछ्न उपयोग हुने रसिलो चिज।
२.
मुछ्ने काम; मुछाइ।

सम्बन्धित शब्दहरू