मुछिनु

Romanized: muchhinu, muchinu

सालेमाले गरिनु, सरोबर पारिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

१.
सालेमाले गरिनु, सरोबर पारिनु।
२.
बोरिनु।

सम्बन्धित शब्दहरू