पुछिनु

Romanized: puchhinu, puchinu

पुछ्ने काम गरिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया [पुछ्+इ+नु]

१.
पुछ्ने काम गरिनु ।
२.
सोधिन।
३.
(अकर्मक क्रिया) मेटिनु; सफा हुनु।

सम्बन्धित शब्दहरू