पुछनी
Romanized: puchhani, puchhanee, puchhanii, puchanee
कुनै कुरा सोधपुछ गर्ने काम; सोध्ने काम; प्रश्न; सोधनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै कुरा सोधपुछ गर्ने काम; सोध्ने काम; प्रश्न; सोधनी।
२.
पुछाइ, सफाइ।