पितपित
Romanized: pitapit, pitapita
गिलो पदार्थ थिचिएर वा निचोरिएर बारबार अलिकति बाहिर निस्कने गरी; पिचपिच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल पित्+अ (द्वि.)]
१.
गिलो पदार्थ थिचिएर वा निचोरिएर बारबार अलिकति बाहिर निस्कने गरी; पिचपिच।
२.
(नाम)
त्यस्तो पदार्थ बाहिर निस्कँदाको चाल वा ध्वनि।