पितृदेव

Romanized: pitrideva, pitridev, pitridewa, pitridew

पितालाई देवताका रूपमा मान्ने व्यक्ति; पितालाई देवता सम्झने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पितालाई देवताका रूपमा मान्ने व्यक्ति; पितालाई देवता सम्झने व्यक्ति।
२.
पिताज्यू ।

सम्बन्धित शब्दहरू