पित्को

Romanized: pitko

पितिक्क झर्ने वस्तुको थोरै मात्रा; अल्प मात्रामा दिइएको वा झरेको लेदो पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल पित्+को]

१.
पितिक्क झर्ने वस्तुको थोरै मात्रा; अल्प मात्रामा दिइएको वा झरेको लेदो पदार्थ।
२.
अल्पमात्रा वा परिमाण।

सम्बन्धित शब्दहरू