पित्तले
Romanized: pittale
पित्तलबाट बनाइएको; पित्तलसम्बन्धी; पित्तलको; पित्ले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पित्तलबाट बनाइएको; पित्तलसम्बन्धी; पित्तलको; पित्ले।
२.
पित्तको रोगले गर्दा पहेंलिएको; कमलपित्त भएको।
३.
हुप्प फुलेको (भुँडी); पित्ले।