पित्तलभुँडे

Romanized: pittalabhunde, pittalabhumde

औलोले खाएर रगत सकिनाले पहेँलो ठुलो भुँडी भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
औलोले खाएर रगत सकिनाले पहेँलो ठुलो भुँडी भएको।
२.
पित्त वा पिल्टिक्क बाहिर उठेको ठुलो भुँडी भएको (मानिस)।

सम्बन्धित शब्दहरू