भुँडे

Romanized: bhunde, bhumde

ठुलो भुँडी भएको; भुँडीवाल; लाद्रे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [भुँडी+ए]

१.
ठुलो भुँडी भएको; भुँडीवाल; लाद्रे।
२.
प्रशस्त खान सक्ने; धेरै खाने।

सम्बन्धित शब्दहरू