पिप्ला

Romanized: piplaa, pipl, pipla

पानका जस्ता पात, पिरो स्वाद र किम्बुका जस्ता फल हुने एक जातको लहरो; जङ्गली पान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पिप्पली]

१.
पानका जस्ता पात, पिरो स्वाद र किम्बुका जस्ता फल हुने एक जातको लहरो; जङ्गली पान।
२.
त्यसैको फल; पिप्पली।

सम्बन्धित शब्दहरू