पिप्ली

Romanized: piplee, piplii, pipli

पानका आकारका पाँचसात सेन्टिमिटर लामा पात; पानका जस्ता आकारका फूल, पिरो स्वाद, किम्बुका आकारका फल, खैरो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पिप्पली]

१.
पानका आकारका पाँचसात सेन्टिमिटर लामा पात; पानका जस्ता आकारका फूल, पिरो स्वाद, किम्बुका आकारका फल, खैरो बाहिरी भागमा धर्सा परेको जरा हुने, आयुर्वेदमा सो जरा पौष्टिक र कफनाशक मानिएको लहरोविशेष; पिप्लाको लहरो।
२.
खाक्सी जस्तै पात हुने र दारका जस्तै दाना हुने, बस्तुले घाँस खाने र ठेकी कुँद्म हुने रुखविशेष; खस्रेटो।

सम्बन्धित शब्दहरू