पियाइनु

Romanized: piyaainu, piyainu

पिउने तुल्याइनु; पिउन लाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

१.
पिउने तुल्याइनु; पिउन लाइनु।
२.
(अकर्मक क्रिया) गाईबस्तुआदि पियाउने होइनु।

सम्बन्धित शब्दहरू