पियाइ

Romanized: piyaai, piyai

पिउने क्रिया वा प्रक्रिया; पान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ पिउ (+याइ)]

१.
पिउने क्रिया वा प्रक्रिया; पान।
२.
दुहुने बेलामा गाई-भैंसीलाई कुँडो आदि पियाउने क्रिया वा प्रक्रिया।

सम्बन्धित शब्दहरू