पिलाइ
Romanized: pilaai, pilai
दुध, पानी आदि तरल पदार्थ पियाउने क्रिया वा प्रक्रिया; पियाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ पिलाउ (+आइ)]
१.
दुध, पानी आदि तरल पदार्थ पियाउने क्रिया वा प्रक्रिया; पियाइ।
२.
गोली सुलाउने क्रियाप्रक्रिया; सुलाइ।