पिलाउनु
Romanized: pilaaunu, pilaunu
पानी आदि पियाउनु वा पिउन लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया / प्रेरणार्थक क्रिया
१.
पानी आदि पियाउनु वा पिउन लाउनु।
२.
गोलीले हान्न लाउनु।