पिल्साउनु

Romanized: pilsaaunu, pilshaaunu, pilshaunu, pilsaunu

आगाको ज्वालामा अलि अलि पोलेर केही पाक्ने बनाउनु (उसले हरियो मकै खोस्टासँग पिल्सायो।) सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया/ प्रेरणार्थक क्रिया [पिल्स+आउ+नु]

१.
आगाको ज्वालामा अलि अलि पोलेर केही पाक्ने बनाउनु (उसले हरियो मकै खोस्टासँग पिल्सायो।)
२.
पीडित तुल्याउनु; पिल्सिने तुल्याउनु।

सम्बन्धित शब्दहरू