पिवा
Romanized: pivaa, piwaa, piv, piwa
तुङ्वा खानेले जाँडको ढुङ्ग्रामा गाडेर चुस्ने दुवैतिर प्वाल परेको बाँसको सोते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोजपुरी ब.]
१.
तुङ्वा खानेले जाँडको ढुङ्ग्रामा गाडेर चुस्ने दुवैतिर प्वाल परेको बाँसको सोते।
२.
भँडारे।